FAQs Complain Problems

नेपाली सेना श्री रामबाण गुल्म शिघ्र प्रभावी आयोजना (QIPS) अन्तर्गत नेपाली सेनाले मुसिकोट नगरपालिका २ स्थित मुसिकोट दरबार परिसरमा स्तर उन्नती रिटेनिङ्ग बाल, रेलिङ्ग र रङ्गरोगन कार्य समापन पश्चात् नगरपालिकालाई हस्तान्तरण कार्यक्रम (२०८१ चैत्र २८ गते)