FAQs Complain Problems

समाचार

IT इन्जिनियर नियुक्ति सम्बन्धी जरुरी सूचना

प्रस्तुत सम्बन्धमा यस नगरपालिकाद्दारा विज्ञापन गरिएको सूचना प्रविधि अधिकृत(क्ष्त् यााष्अभच) को पदमा नियुक्ति सम्बन्धी विज्ञापन यस नगरपालिकाको कार्यपालिकाको बैठकबाट सम्पूर्ण रुपमा रद्द गर्ने निर्णय गरेको हुदा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

आर्थिक वर्ष:

//